काठमाडौं। चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका...
काठमाडौं। चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको हो …
COMMENTS