सिन्धुपाल्चोक । हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगेर उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबा...
सिन्धुपाल्चोक । हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगेर उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो । नगरपालिकाले वडा नम्बर १, २, ३ र ५ का योजनाहरूको नगरबाट सम्बन्धित वडा कार्यालयमै …
COMMENTS