गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते हुनुभएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर...
गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते हुनुभएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडा नम्बर–३ का ५५ वर्षका धनबहादुर …
COMMENTS