नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउँदै गरेको १६ लाख बराबरको चिनीसहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण ...
नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउँदै गरेको १६ लाख बराबरको चिनीसहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ। भारतबाट भन्सार छली ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउँदै गर्दा पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो। कारोबारमा संलग्न सिराहा धनगढीमाई …
COMMENTS