बारा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले अहिलेको सत्तागठबन्धनले आफूलाई उपप्रधानमन्त्री बन्न दिएको अफर अस्वीकार गरेको बताउनु...
बारा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले अहिलेको सत्तागठबन्धनले आफूलाई उपप्रधानमन्त्री बन्न दिएको अफर अस्वीकार गरेको बताउनुभएको छ । बारा उद्योग बाणिज्यसंघमा जनमत पार्टीले आयोजना गरेको वर्तमान समसामुहिक विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राउतले पद भन्दा मुद्दा ठुलो भएको हुँदा आफ्नो पार्टी सरकारमा नगएको बताउनुभयो । उहाँले भन्नुभयो,‘तराई मधेसको यावत …
COMMENTS