काठमाडौँ। प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानले बराबरी खेलेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल...
काठमाडौँ। प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानले बराबरी खेलेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेलेका हुन् । भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गरे । नेपालका लागि खेल सकिन केही सेकेन्ड अगाडि दिपकराज सिंह ठकुरीले गोल गरे । यससँगै नेपाल प्रतियोगिताको …
COMMENTS