गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न आज गोरखा आइपुग्नुभएको छ । नेपाली सेनाको हेल...
गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न आज गोरखा आइपुग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आउनुभएका राष्ट्रपति पौडेलले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पुजा गर्नुभयो । राष्ट्रपति पौडेलले गोरखा सङ्ग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गर्नुभएको छ । राष्ट्रपति पौडेललाई गोरखाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा …
COMMENTS