काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बै...
काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।
COMMENTS