राजविराज । सप्तरीमा ५८ बर्षीय महिलासँग जर्वजस्ती करणी गरेको मुद्दामा एक व्यक्तिलाई कारागार चलान गरिएको छ ।शम्भुनाथ नगरपालिका वडा नम्बर ७ बस्...
राजविराज । सप्तरीमा ५८ बर्षीय महिलासँग जर्वजस्ती करणी गरेको मुद्दामा एक व्यक्तिलाई कारागार चलान गरिएको छ ।शम्भुनाथ नगरपालिका वडा नम्बर ७ बस्ने ५५ बर्षीय रामचलितर भनिने लक्ष्मण पासवानलाई कारागार चलान गरिएको हो । पासवानलाई सप्तरी जिल्ला अदालतले मङ्गलवार रु ५ लाख धरौटी माग गरेको थियो । धरौटी तिर्न नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, …
COMMENTS