काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुासर हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावन...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुासर हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागले …
COMMENTS