File photo काठमाडौं । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको ...
File photo काठमाडौं । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । संङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । प्रवक्ता महतले आज बस्ने प्रतिनिधिसभा बैठकमा …
COMMENTS