काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दै छ । आजको खेलमा युएईले टस जितेर पहिला ब्याटिंग ...
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दै छ । आजको खेलमा युएईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । युएईका कप्तान मोहमद वासिमले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । त्यस्तै नेपालले आफ्नो टिममा एक परिवर्तन गरेको छ । नेपालले करण केसीलाई बेन्चमा राखेर …
COMMENTS