नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दमकललाई पानी भर्ने ठाउँ (फा...
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दमकललाई पानी भर्ने ठाउँ (फायर हाइड्रेण्ट) जडान गरेको छ । देवचुली नगरपालिका–१५, धौलागिरि चोकमा फायर हाइड्रेण्ट जडान गरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । नगरपालिका भित्र कुनै पनि क्षेत्रमा आगलागी भएर विपतको अवस्था आए तत्काल दमकलले पानी भरेर समयमा आगो नियन्त्रण …
COMMENTS