सुनसरी । सुनसरीका किसानहरूले जग्गामा उर्वरा शक्ति बढाउन र आफूलाई खान पनि हुने गरि दलहन बाली लगाउन थालेका छन् । यहाँका विभिन्न स्थानीय तहका क...
सुनसरी । सुनसरीका किसानहरूले जग्गामा उर्वरा शक्ति बढाउन र आफूलाई खान पनि हुने गरि दलहन बाली लगाउन थालेका छन् । यहाँका विभिन्न स्थानीय तहका किसानहरू दलहन बाली अन्तर्गत खेसरी, मुगी, रहर र मुसुरो दाल खेतीतर्फ आकर्षित भएका हुन् । खेतमा दलहन बाली गर्दा धान, गहुँ र मकै बाली राम्रो उत्पादन हुने र दालसमेत उत्पादन हुने …
COMMENTS