काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका २३ वटा दुई पाङ्ग्रे सवारी फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्...
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका २३ वटा दुई पाङ्ग्रे सवारी फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिनुभयो । यस आर्थिक वर्षको …
COMMENTS