काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउसो ...
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको …
COMMENTS