काठमाडौँ । सत्ता साझेदार दलहरूको सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त...
काठमाडौँ । सत्ता साझेदार दलहरूको सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दल सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउनेलगायत सरकार सञ्चालनको विषयमा छलफल भएको हो । संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे भने कुनै छलफल भएको थिएन । बैठकमा विगतको …
COMMENTS