काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा पहिलो सुनवाइ हुने भएको छ । नाबालिग बलात्कारको...
काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा पहिलो सुनवाइ हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो । गत मंगलबार …
COMMENTS