जेनेभा। मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सन् २०२२ को मार्चय...
जेनेभा। मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परेपछि दक्षिणी अफ्रिकी यो मुलुक हैजाको सबैभन्दा खराब प्रकोपसँग जुधिरहेको छ । डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै मलावीका २९ जिल्लामध्ये २७ जिल्लामा सक्रिय सङ्क्रमण रहेको …
COMMENTS