Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवद्वारा कावरिया संघका सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न

अजय यादव वियोगी कलैया ,बारा।  बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दिया सरस्वती टोलमा अाएका कावरिया संघका सदस्य...



अजय यादव वियोगी कलैया ,बारा।
 बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दिया सरस्वती टोलमा अाएका कावरिया संघका सदस्यहरुलाई सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले सम्मान गरेका छन्।तिर्थ यात्रामा जान्न लागेका सबै सदस्यहरुलाई अध्यक्ष यादवले सम्मान गरेका हुन।बर्सेनि महाशिवरात्रका लागि जल बोझी अर्थात बाबा कहाँ जाने सम्पुर्ण भक्तजनहरुलाई पालिकाले सम्मान सहित शुभ यात्राको कामना गरेका छन्।यसपालि १७ दिनको यात्रामा निस्कन लागेका कावरिया संघका सबै भान्सा हर्दियाको सरस्वती टोलमा अाएका थिए ।करिब ४ सय (४००) अधिक रहेको कावरिया संघलाई सुवर्ण गाउँपालिकाले सम्मान गरेका छन।१७ गाउँका करिब ४ सय भन्दा अधिक भान्सामा रहेका टोली भारत तर्फ जल भर्न जानुभन्दा अगाडि हर्दिया सरस्वती टोलमा एक कार्यक्रमका बिच उहाँहरुलाई स्वागत तथा सम्मान गरिएको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पालिकाले धार्मिक क्षेत्रमा पनि सक्दो सहयोग गर्दै गएको चर्चा गर्दै कावरिया संघलाई हुने जतिको सहयोग गर्न पालिका तयार रहेको बताउनुभयो।महागढीमाई नगरपालिका वडा नम्बर -७ तेलकुवाँमा बन्दै गरेको धर्मशालाको बारेमा अाफूलाई जानकारी नभएको र अब के कति कारणले रोकिएको हो ,कावरिया संघले बनाउदै गरेको एेतिहासिक काममा अाफूले महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवसँग कुराकानी गरि चाँडै नै टुंगो लगाउने काम गरिने सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले बताउनुभयो।अाफू जनताको सेवाका लागि सधैं तयार रहेको पनि अध्यक्ष यादवले बताउनुभयो।सम्मान कार्यक्रममा नेपाली काँग्रेसका चर्चित यूवा नेता सतेन्द्र यादवले पनि धार्मिक क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो।सम्मान कार्यक्रममा पालिकाका कर्मचारी ,तथा विभिन्न वडाका वडाध्यक ,बुद्धिजीवी , चर्चित समाजसेवी रामनरेश प्रसाद यादव ,पत्रकार तथा सरोकारवालासबैको सहभागिता रहेको थियो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content