काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जानुहुने भएको छ ।...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधि मण्डल कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलनमा जान लागेको जानकारी दिएको हो । एलडीसीको दोहामा हुने पाँचौँ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड …
COMMENTS