जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले सार्वजनिक बिदा तथा अतिरिक्त समयमा काम गरेबापत पाउनुपर्ने सेवा शुल्क नपाएको गु...
जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले सार्वजनिक बिदा तथा अतिरिक्त समयमा काम गरेबापत पाउनुपर्ने सेवा शुल्क नपाएको गुनासो गरेका छन् । दुई बर्ष देखि अहिले सम्म सेवा शुल्क नपाएपछि सेवा प्रवाहमा पनि समस्या परेको सिनियर अनमी छैटौँ गंगा रेग्मीले बताउनुभयो । परिवार र आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवा गर्दा पनि सुविधा नपाउँदा काम …
COMMENTS