काठमाडौं।दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पको गए...
काठमाडौं।दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पको गएको थोरै समय मात्रै भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ । भूकम्प गएको स्थान सिरियाको सीमा नजिकै रहेको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समयअनुसार …
COMMENTS