काठमाडौं । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ...
काठमाडौं । राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल गरिरहनुभएको छ । राष्ट्रपति निर्वाचनका लागि भोलि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको बेला । मनोनयन दर्ताका लागि एक दिन बाँकी छँदा दलहरू तीव्र छलफलमा जुटेका छन् …
COMMENTS