जनकपुरधाम । विगत केही दिनदेखि तराई मधेसका जिल्लाहरूमा बाक्लो कुहिरो लाग्नुका साथै अत्यधिक चिसो बढेको छ । तराईका जिल्लाहरूमा आज यस वर्षकै सब...
जनकपुरधाम । विगत केही दिनदेखि तराई मधेसका जिल्लाहरूमा बाक्लो कुहिरो लाग्नुका साथै अत्यधिक चिसो बढेको छ । तराईका जिल्लाहरूमा आज यस वर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । आज बिहानदेखि पश्चिम भागबाट चलेको हावा र शितलहरका कारणले यहाँका बृद्धबृद्धा, …
COMMENTS