पाल्पा । पाल्पामा गएराती टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा गल्याङ्ग नगरपालिका १ राम्दीका २२ वर्षीय ...
पाल्पा । पाल्पामा गएराती टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा गल्याङ्ग नगरपालिका १ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी नजिकै पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिप्पर गएराती करिब साढे ११ बजे दुर्घटना भई …
COMMENTS