सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुखका लागि नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ । पोखरेलले शनिबार प्रदेशसभामा पुगेर उम्मेदवा...
सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुखका लागि नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ । पोखरेलले शनिबार प्रदेशसभामा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार पोखरेलले बिहान करिब ११ः०० उम्मेदवारी दर्ता गराउनुभएको हो । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको थियो ।
COMMENTS