रोल्पा । रोल्पाको गंगादेब गाउँपालिकाका स्थानीयवासी यतिखेर खुसीले गदगद छन् । आफ्नो दुर्गम गाउँमा पहिलोपटक बत्ती बाल्न पाउँदा उनीहरूमा खुसी...
रोल्पा । रोल्पाको गंगादेब गाउँपालिकाका स्थानीयवासी यतिखेर खुसीले गदगद छन् । आफ्नो दुर्गम गाउँमा पहिलोपटक बत्ती बाल्न पाउँदा उनीहरूमा खुसीयाली छाएको हो । पहिलो पटक बत्ती बाल्न पाउँदा आफूहरूमा खुसीको सीमा नरहेको उनीहरूले बताए । नेपाल बिद्धुत प्राधिकरण रोल्पा वितरण केन्द्रलेले पहिलो पटक यहाँ बिजुली बत्ती बालिदिएपछि बिद्धुत जडान कार्यमा संलग्न भएका प्राविधिक कर्मचारी सँगै …
COMMENTS