मस्को। मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक...
मस्को। मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको छ । रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्रामातोस्र्कका दुई भवनमा तैनाथ युक्रेनी सैनिकमाथि भएको आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।”पछिल्लो रूसी …
COMMENTS