धनगढी । सुदूरपश्चिम प्रदेश सभाकाे दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि शुरु भएको छ । आज बसेको प्रदेश सभाकाे पहिलो बैठकमा ज्येष्ठ सदस्य मा...
धनगढी । सुदूरपश्चिम प्रदेश सभाकाे दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि शुरु भएको छ । आज बसेको प्रदेश सभाकाे पहिलो बैठकमा ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखको निर्वाचनका लागी पुस २८ गते दिउसो १ बजेको समय तोक्नु भएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा उहाँले प्रदेश सभाकाे प्रथम अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालय प्राप्त पढेर …
COMMENTS