काठमाडौं । अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले अमेरिकी सरकारले आगामी ५ वर्षमा नेपालमा १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बता...
काठमाडौं । अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले अमेरिकी सरकारले आगामी ५ वर्षमा नेपालमा १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताउनुभएको छ । आज पाटन दरबार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उप-विदेशमन्त्री नुल्यान्डले अमेरिकाले हरित ऊर्जा, विद्युतीकरण तथा महिलाले सुरु गरेका व्यवसायमा लगानी गर्ने बताउनुभयो । उप-विदेशमन्त्री नुल्यान्डले स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रलाई अमेरिकाले प्राथमिकतामा …
COMMENTS