काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा केही वर्ष यता सुन्तला उत्पादन घट्दै गएको छ । जिल्लाको नमोवुद्ध, पनौती, शङ्खु, बल्थली, सारदाबतासे, कु...
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा केही वर्ष यता सुन्तला उत्पादन घट्दै गएको छ । जिल्लाको नमोवुद्ध, पनौती, शङ्खु, बल्थली, सारदाबतासे, कुशादेवी र खरिबोट लगायतका विभिन्न स्थान सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लामा वार्षिक ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रने गरेको पनि केही वर्ष भने उत्पादनमा निकै कमी हुँदै आएको छ। पछिल्ला केही वर्षदेखि जिल्लामा दुई …
COMMENTS