काठमाडौँ । सरकारलाई समर्थन गरेका ७ दलका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको नीति कार्यक्रम, मन्त्रिम...
काठमाडौँ । सरकारलाई समर्थन गरेका ७ दलका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको नीति कार्यक्रम, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि बुधबार प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र …
COMMENTS