काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन ...
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा उहाँले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै काँग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिन सक्नुपर्ने बताउनुभयो । “अब …
COMMENTS