File Photo काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सहज ढंगले चाडै नै निर्माण हुने बताउनुभएको छ । संसद् भवन...
File Photo काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सहज ढंगले चाडै नै निर्माण हुने बताउनुभएको छ । संसद् भवन नयाँ बानेश्वरमा आज नव निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले निर्वाचनदेखि शपथ ग्रहणसम्म कार्यक्रम सहज ढंगले अघि बढेको र अबको सरकार पनि सहज रुपमा नै बन्ने बताउनुभयो । उहाँले …
COMMENTS