काठमाडौं। बलियो टोली पोर्चुगललाई हराउँदै दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत एजुक...
काठमाडौं। बलियो टोली पोर्चुगललाई हराउँदै दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो । पोर्चुगललाई हराएको दक्षिण कोरियाले उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । यस …
COMMENTS