सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गठबन्धन भएका कारण मत बदर बढेको बताउनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश...
सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गठबन्धन भएका कारण मत बदर बढेको बताउनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा दलहरूले गठबन्धन गरेर एकले अर्काको भोट मागेका कारण बदर मत बढेको उहाँले उल्लेख गर्नुभयो । संसद् सचिवालय प्रदेश १ मा शनिबार पत्रकार सम्मेलन मार्फत् थपलियाले आयोगले मतदाता शिक्षा दिए पनि …
COMMENTS