भद्रपुर, झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित चारकोशे जलथल जङ्गलसँगै जोडिएक...
भद्रपुर, झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित चारकोशे जलथल जङ्गलसँगै जोडिएको पश्चिम देउराली सामुदायिक बनबाट निस्किएको हात्तीले मङ्गलवार अपराह्न ४ः०० बजे आक्रमण गर्दा बाह्रदशी गाउँपालिका–१ निवासी ३७ वर्षीय जगतबहादुर भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भुजेल सोही वनभित्र घाँस दाउरा …
COMMENTS