काठमाडौँ । प्रेस काउन्सिल नेपालले सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई सूचीकरण अद्यावधिक गराउन म्याद तोकेको छ । काउन्सिलले आइतबार एक सूचना ...
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई सूचीकरण अद्यावधिक गराउन म्याद तोकेको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै अनलाइन सूचीकरणलाई स्पष्ट, सरल र प्रभावकारी बनाउन अद्यावधिक गर्न सबै अनलाइनलाई भनेको हो । अनलाइन सूचीकरणको मापदण्ड–२०७८ अनुरुप ‘अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक …
COMMENTS