काठमाडौँ । अन्तर्राष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशलनसँग आबद्ध नेपालका तीन शिक्षक सङ्घ-सङ्गठनले ट्रेड युनियन र शैक्षिक अधिकारलाई सँगस...
काठमाडौँ । अन्तर्राष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशलनसँग आबद्ध नेपालका तीन शिक्षक सङ्घ-सङ्गठनले ट्रेड युनियन र शैक्षिक अधिकारलाई सँगसँगै उठाउने जनाएका छन् । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियनले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्रममा सङ्घ-सङ्गठनका नेताहरूले शिक्षा सुधारसँगै शिक्षाकर्मीका अधिकारलाई पनि बुलन्द ढंगले उठाउने जनाएका हुन् । एजुकेशन इन्टरनेशलनसँग …
COMMENTS