बारा । बारा जिल्लाका मतदान केन्द्रहरूबाट अपाङ्गता भएका व्यक्तिहरूले सहज रुपमा मतदान गरेका छन् । नेत्रहीन युवा संघ नेपालले विभिन्न जिल्लाहरूम...
बारा । बारा जिल्लाका मतदान केन्द्रहरूबाट अपाङ्गता भएका व्यक्तिहरूले सहज रुपमा मतदान गरेका छन् । नेत्रहीन युवा संघ नेपालले विभिन्न जिल्लाहरूमध्ये बाराका १० वटा मतदान केन्द्रहरूमा अनुगमन गर्दा यस्तो पाएको नेत्रहीन युवा संघ नेपाल बाराका कार्यक्रम संयोजक विष्णु दाहालले जानकारी दिनुभयो । विगतमा हुने निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदान केन्द्रहरू पहुँचयुक्त नहुँदा भोग्नुपरेका समस्याहरू …
COMMENTS