कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गर...
कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उहाँले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी केन्द्रकी बिना मगरलाई पराजित गर्नुभएको हो । तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी मगरले १९ हजार …
COMMENTS