काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको साउन यता १२४ वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अ...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको साउन यता १२४ वटा भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आयोगले विशेष अदालतमा दर्ता गरेका मुद्दामा सफलता दर निकै कम भएपछि विभिन्न फैसलामा असन्तुष्टि राख्दै विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्नुपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको …
COMMENTS