पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट ...
पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि `क´ केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले पशुपति केन्द्रबाट बिहान ७:३० बजे मतदान गर्नुभएको हो।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुग्नुभएको थियो। प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई …
COMMENTS