उदयपुर। उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत न...
उदयपुर। उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गर्दै परराष्ट्रमन्त्री डा. खड्का विजयी हुनुभएको छ । चौथो पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका डा. खड्काले ३१ …
COMMENTS