डडेल्धुरा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्मचारी खटाउने काम भइरहेको छ । जिल्लाका १ सय १ मतदानस्थलमा रहेका १ ...
डडेल्धुरा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्मचारी खटाउने काम भइरहेको छ । जिल्लाका १ सय १ मतदानस्थलमा रहेका १ सय ३९ मतदान केन्द्रमा कर्मचारी जान सुरु गरेका हुन् । निर्वाचन कार्यालय डडेल्धुराका अनुसार सुरक्षाकर्मी र निर्वाचन सामाग्रीसहित कर्मचारीलाई सम्बन्धित केन्द्रमा पठाउन थालिएको हो । निर्वाचन अधिकारी करुणाकर अवस्थीले आज राति …
COMMENTS