सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । कुल खसेको ७...
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । कुल खसेको ७६ हजार ७ सय ७५ मध्ये सत्ता गठबन्धनका उम्मेदवार थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५ …
COMMENTS