बर्दिया I आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागी मङ्सिर १ गते देखी बर्दिया जिल्लाको सीमा नाकामा आवागमनमा रोक ...
बर्दिया I आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागी मङ्सिर १ गते देखी बर्दिया जिल्लाको सीमा नाकामा आवागमनमा रोक लगाइने भएको छ । निर्वाचनका अवधिभर कुनै पनि गलत गतिविधि हुन नदिन स्वतन्त्र,निष्पक्ष, स्वच्छ र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका निमित्त सीमा नाकामा आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । मङ्सिर …
COMMENTS