भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय प्रत्य...
भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । कार्तिक २६ गते शनिबारदेखि काठमाडौँमा हुने दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन दुई दिनसम्म सञ्चालन हुने प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । निर्देशक डा. श्रेष्ठले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण सम्मेलनमा अमेरिका, …
COMMENTS