Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको १६७ वडामध्ये देवताल गाउँपालिका वडा नम्बर -१का वडाध्यक्ष अरुणकुमार सिँह जिल्लाकै उत्कृष्ट वडाध्यक्षकै रुपमा काम गर्दै ,स्थानीयबासी खुशीले गदगद

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको १६७ वडामध्ये देवताल गाउँपालिका वडा नम्बर -१का वडाध्यक्ष अरुणकुमार सिँह जिल्लाकै उत्कृष्ट वडाध्यक...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको १६७ वडामध्ये देवताल गाउँपालिका वडा नम्बर -१का वडाध्यक्ष अरुणकुमार सिँह जिल्लाकै उत्कृष्ट वडाध्यक्षकै रुपमा काम गर्दै ,स्थानीयबासी खुशीले गदगद"

राजनीतिमा सबै कुरा जायज हुन्छ ।तर अहिले देशमा राजनीतिमा उतारचढाव अाईरहेको छ ।प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा दिएको मनोनयन दर्ताले जनतामा एक किसिमको तरंग पैदा गरिदिएको छ।तर बाराको १६७ वडा मध्ये देवताल गाउँपालिका वडा नम्बर -१ को जनता बेग्लै अनुभुति गर्न थालेका छन् ।जनता र जनप्रतिनिधिको सम्बन्ध नङ्ग र मासु जस्तै हुन्छ ।अाज त्यहीँ सम्बन्ध निभाउन देवताल गाउँपालिका वडा नम्बर -१ का वडाध्यक्ष ,चर्चित यूवा नेता ,जिल्लाकै प्रखर वक्ता अरुणकुमार सिँहको कामले सबै अाश्चर्यचकित भएका छन् ।उनले जनताको काम घर -घरमा गई गर्न थालेका छन् ।देवताल गाउँपालिका वडा नम्बर -१ फुलवरियाका सुगन्धी देवीले भने कि वडा नम्बर -१ मा यस्ता वडाध्यक्ष छन् ,जसले जुनसुकै ठाउँमा बसेर काम गर्ने गरेका छन।वहाँको यहीँ कामले अाज सबैले प्रशंसा गर्ने गरेको स्थानीय महिला सुगन्धी देवीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन



।देवताल गाउँपालिका -७ वटा वडा मध्ये सबै छिटो ,छरितो काम हुने वडाको रुपमा मात्र नभई ,झमेला सिफारिस लागि धेरै ठाउँमा हुने भएपनि कुन बेला सिफारिस अतोपतो लाग्दैन ।किनकि वडाध्यक्ष अरुणकुमार सिँह जनता घरमै बसि हस्ताक्षर गरेपछि वडा नम्बरका जनता खुशी भएका छन् ।यस अघिका वडाध्यक्ष पन्नालाल साह कलैयामा बसेर काम गर्दा सास्ती खेप्दै अाएका देवताल गाउँपालिका वडा नम्बर -१ का वडाबासी वैशाखको चुनाव यता अाफ्नो क्षणभरमा भएको देख्न पाउँदा अाफूलाई गौरवान्वित ठानेको स्थानीय जोगेश्वर प्रसाद साहले बताउनुभयो।देवताल गाउँपालिका हरेक काम सिस्टमले होस् भनेर अावाज उठाउदै अाएका वडा नम्बर -१ वडाध्यक्षले भोजपुरी भाषा शपथ लिई सँगै जिल्लाकै चर्चा रहेका थिए ।तर वहाँले गर्ने कामको शैली देखेर जिल्लामा धेरै पालिकाका जनप्रतिनिधिहरुले सिको गर्न थालेका छन्।बारा जिल्लामा उत्कृष्ट वडाध्यक्षको रुपमा अरुणकुमार सिँह अाउने गरेका छन् ।मधेस प्रदेशका मात्र नभई देशकै विभिन्न उच्च नेतासँग सम्पर्क रहेका वडाध्यक्ष सिँह राजनीतिको धार नै परिवर्तन गर्न लागेका हुन ।जनताको मालिक नभई सेवक कस्तो हुन्छ भनेर कामबाट उदाहरण बन्न थालेका छन् ।वहाँको सहपाठीहरुले खुलेर नै वहाँ प्रशंसा गर्न थालेका छन् ।तर यता वडाध्यक्षले अाफू जनताको सेवकको नाताले जनताले दु:ख नपाउने गरि काम मात्र गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।मैले जनताको निम्ति धेरै सपना सजाएको भएपनि अहिले केही अांशिक मात्रामा मात्र पूरा हुन लागेको ,धेरै काम गर्न बाँकी रहेको पनि वडाध्यक्ष सिँहले बताउनुभयो।बाराको १६ पालिकाको १६७ वडामा यूवा पुस्ताको नजर मात्र नभई बुढापाका सबैले वहाँलाई मन पराउन थालेका छन् ।तर विपक्षी पार्टीका केही नेताले विरोधको लागि मात्र विरोध गर्ने गरेको स्थानीयबासीको भनाइ रहेको छ ।अरुणकुमार सिँहको काम देखेर अागामी चुनावमा गाउँपालिका अध्यक्ष ,प्रदेश सभा सदस्य चाहे प्रतिनिधिसभा सदस्यमा सजिलो जित्न देखेर विपक्षीहरु अातिएको पनि स्थानीयबासीहरु बताएका छन् ।वडा नम्बर -१ वडाधय्क्ष हाम्रा गहना हुन ।जसले अाज शिक्षा ,स्वास्थ्य तथा भौतिक पुर्वाधारमा उल्लेखनीय काम गर्दै गएका छन्।बारामा ९ गाउँपालिका ,५ नगरपालिका र २ उपमहानगरपालिका रहेका छन्।तर पनि सबैलाई उछिन्दै देवताल गाउँपालिका वडा नम्बर -१का वडाध्यक्ष अरुणकुमार सिँहको चर्चाले जिल्लाबासी हर्षित बन्न थालेका छन।अाफ्ना वडाको बारेमा  सधैं सुचना सार्वजनिक गर्दै जनताको अधिकारलाई सुनिश्चित गर्दे अाएका छन्। जिल्लाकै उत्कृष्ट  वडाध्यक्षलाई विभिन्न संघ ,संस्थाले सम्मानित गर्न थालेका छन् ।जनप्रतिनिधिको धरोहर बन्न सफल भएकोमा बाराका नागरिक समाजका अगुवाहरुले खुलेर नै मञ्चमा प्रशंसा गर्न थालेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content